सामाजिक
चुरे उत्खनन् र निकासीविरुद्धका रिटमा सुनुवाई हुँदै
काठमाडौं - चुरे उत्खनन् तथा निकासीविरुद्धका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज बहस हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ ...
तीन प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा पश्चिमि भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ।देशभर आंसिक देखि सामान्य बदली रही बाग्मत ...
बढीपहिरो अपडेट : ११ को मृत्यु, २५ बेपत्ता
काठमाडौं - मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रा ...
नेपालमा थप २ हजार ६०७ जनामा कोरोना पुष्टि, २ हजार १४१ संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २६०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप २१४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३९ जनाको मृत्य ...
तीन दिनदेखि रोकिएको काठमाडौंको फोहर आजदेखि पुनः व्यवस्थापन
काठमाडौं - तीन दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर आजदेखि पुनः व्यवस्थापन हुन थालेको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर विसर्जनमा समस्या आएको थियो ।महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार ...
उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा
काठमाडौं, उदयपुर - उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा परेको छ । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाइघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाइघ ...

.gif)