सामाजिक

शहरका मानीस गाउँ गएपछि कोरोना संक्रमित बढ्दै

काठमाडौै, दमौली -  कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी भएपछि शहरमा बस्नेहरु गाउँ जान शुरु गरे । गाउँ जान र बाहिरन कुनै रोकतोक थिएन । गाउँमा पूजापाठ, भोजभतेर पनि ...

तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

काठमाडौं - केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन् । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।  “यस वर्ष मनसुन ...

४ प्रदेशमा भारी वर्षा हुने, यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम सार्वजनिक गरेको छ । महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश १, ...

बाढीपहिराले १६ जनाको मृत्यु, दुई हजार विस्थापित

काठमाडौं - पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृत्यु भएको छ । अन्य २२ जना सम्पर्कविहीन र १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन/तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्प ...

नारायणीको बाढी पस्न नदिन तटबन्धको लागि बजेट

काठमाडौं,भरतपुर - बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भरतपुर महानगरपालिकाका नारायणी तटीय क्षेत्रका बासिन्दाले बस्तीमा पानी पस्ने समस्याको दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।महानगरपालिकाको वडा नं. २७ को न्युरे चोक, वडा नं। २६ को सिस्वार र ...

नेपालमा थप २ हजार ७६८ जनामा कोरोना पुष्टि, ४ हजार २० संक्रमणमुक्त

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १९६३ र एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल ...