सामाजिक

२ लाख ८१ हजार बुझाएर छुटे कलैयाका मेयर

बैशाख ११, २०७७

 कलैया - राहतमा बिग्रेको सामान बाँडेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादव धरौटीमा रिहा भएका छन् ।बाराका प्रमुख जिल्ला अधिकारी ( ...

आज आमाको मुख हेर्ने दिन,आमाप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

बैशाख ११, २०७७

काठमाडौं -  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय(पण्डि ...

अधिकांश क्वारेन्टाइन मापदण्डविपरीत

बैशाख १०, २०७७

भोजपुर - भोजपुरका अधिकांश स्थानीय तहले लापरवाहीपूर्ण ढङ्गले क्वारेन्टाइन निर्माण गर्दा समस्या उत्पन्न हुने देखिएको छ । लकडाउन अवधिमा विभिन्न स्थानबाट आएकालाई रा ...

डिस्चार्ज भए दुई कोरोना संक्रमित

बैशाख १०, २०७७

काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थप दुई जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम ...

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर, गतवर्षभन्दा ६ स्थान तल खुम्चियो

बैशाख १०, २०७७

काठमाडौं - नेपालमा प्रेस स्वतन्त्रताको अवस्था कमजोर रहेको प्रतिवेदन सार्वजनिक भएको छ । रिपोर्टर्स विथाउट बोर्डर्सले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालको अवस्था ग ...

नेपालमा थप ३ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४५ पुग्यो

बैशाख १०, २०७७

काठमाडौं - नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका ...

धादिङका कोरोना संक्रमित युवक निको भए, आजै डिस्चार्ज गरिने

बैशाख १०, २०७७

काठमाडौं - युएईबाट आएका धादिङका कोरोना भाइरसबाट संक्रमित एक व्यक्ति निको भएका छन् । टेकु अस्पताल स्रोतका अनुसार ती युवक २८ दिनपछि निको भएका हुन् ।उनी कोरोनाबाट ...

र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिए पनि दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

बैशाख १०, २०७७

काठमाडौं - र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएपनि केन्द्रीय कारागार त्रिपुरेश्वरका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका दुई नर्सको पीसीआर रिपोर्ट भने नेगेटिभ ...

लकडाउन पालना गराउँदा कुटिए असई

बैशाख १०, २०७७

सर्लाही - लकडाउन पालना गराउने क्रममा प्रहरीचौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ ।लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी ...

कोरोनाभाइरसको 'हटस्पट' उदयपुर जिल्लाका नाकाहरु सिल

बैशाख १०, २०७७

काठमाडौं - कोरोनाभाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु सिल गरिएको छ । जिल्ला कोरोनाभाइरस संक्रमणको हटस्पट बनेसँगै अन्य जिल्लामा संक्रमण फैल ...

मन्थलीमा मिनिबस दुर्घटना, १५ जना घाइते

बैशाख १०, २०७७

काठमाडौं - काठमाडौंबाट दोलखा जाँदै गरेको मिनीबस रामेछापको मन्थलीमा दुर्घटना हुँदा करिब १५ जना घाइते भएका छन् । दोलखाको जफेतर्फ जाँदै गरेको बा २ ख ६८१८ नम्बर मिन ...

कस्तो रहला आजको माैसम ?

बैशाख १०, २०७७

काठमाडौं - आज बुधबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ ।देशको पूर्वी पहाडी भागहरुमा समेत वर्षा हुने मौसम पूर्वामान महाश ...