वीरगञ्ज - वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत दुई जना कोरोना संक्रमित फरार भएका छन् ।
अस्पताल स्रोतका अनुसार उपचारत कोरोना पोजेटिभ देखिएका राज नाथ यादव र जफर हवारी भागेका हुन् । उनीहरु मंगलबार भर्ना भएका थिए।
उनीहरुको खोजीकार्य भइरहेको बताइएको छ ।

.gif)


