सामाजिक

प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८५ पुग्यो

श्रावण २२, २०७७

काठमाडौं - प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ।बिहीबार १३ जना थपिएसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना सं ...

इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना पुष्टि

श्रावण २२, २०७७

इलाम - इलाममा सशस्त्र प्रहरीका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार (आज) थप १६ जनामा कोरोना पोजिटिभ देखिएपछि सशस्त्रमा संक्रमितको संख्या ४६ पुगेको हो ...

अख्तियारका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण

श्रावण २२, २०७७

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ ।अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगका १ सय बढी कर्मचारीक ...

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुग्यो

श्रावण २१, २०७७

काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थप २ जना कोरो ...

आज रातिदेखि धरानमा एक साता लकडाउन हुने

श्रावण २१, २०७७

काठमाडौं - धरानमा एक साता लकडाउन हुने भएको छ ।कोरोनाको संक्रमण फैलिँदै गएपछि धरान उपमहानगरपालिकाले आज राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने निर्णय गरेको हो । ...

मेलम्ची पहिरोमा पुरिएर मृत्यु भएकाको शव वीरगन्ज पठाइयो

श्रावण २१, २०७७

सिन्धुपाल्चोक - मेलम्ची नगरपालिका–११ मा पहिरो खस्दा पुरिएर मृत्यु भएका दुई जनाको शव वीरगञ्ज पठाइएको छ ।हेलिकप्टरमार्फत लग्ने भनिए पनि अन्तिम समयमा बोलेरो जिपमा ...

अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदै, नेपाली टोली चाँदीका इँटा लिएर अयोध्यातर्फ

श्रावण २१, २०७७

काठमाडौं - भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा आज(बुधबार) राम मन्दिरको शिलान्यास हुने भएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समय अनुसार आज दिउ ...

कोरोनाको त्रासका कारण निषेधाज्ञा जारी गरेका जिल्ला १३ पुगे

श्रावण २१, २०७७

काठमाडौं - कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारहरूले धमाधम लकडाउन अथवा निषेधाज्ञा लगाउन थालेका छन् । लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षणसहित कोरोना भाइर ...

बाढीले बगाएको तीन वर्षपछि गैँडाको उद्धार

श्रावण २१, २०७७

काठमाडौं -  तीन वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ। नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धा ...

धार्मिक अन्धविश्वासको पराकाष्ठ: जिउँदो हुने विश्वासमा लास पाँच दिनसम्म घरमै

श्रावण २१, २०७७

 टीकापुर - कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्ह ...

क्वारेन्टाइनका बसेका सुरक्षागार्डले आफैंलाई मट्टीतेल छर्किएर आगो लगाए

श्रावण २०, २०७७

तिलोत्तमा - रूपन्देहीको देवदह–७ शीतलनगरस्थित क्वारेन्टाइनका सुरक्षागार्डले आत्महत्या गरेका छन् । मंगलबार बिहान आफैंलाई मट्टीतेल छर्किएर आगो लगाएका विपिन बस्यालक ...

आज गाईजात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

श्रावण २०, २०७७

काठमाडौं - भाद्र कृष्ण प्रतिपदादेखि अष्‍टमीसम्म मनाइने गाईजात्रा पर्व आजदेखि सुरु हुँदै छ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको ...