सामाजिक

भगवान श्रीकृष्णको पूजा-आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइँदै

श्रावण २७, २०७७

काठमाडौं - वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर् ...

डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु

श्रावण २७, २०७७

काठमाडौं - डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँजककनीमा घर भत्किएर स्थानीय लोके लुहारकी श्रीमती, दुई छ ...

९ प्रहरीसहित पर्सामा थप ५५ जनामा कोरोना संक्रमण

श्रावण २७, २०७७

काठमाडौं - नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये ३ जना बारा स्थायी घ ...

मा कोभिड–१९ को जोखिम बढ्दै गएपछि साँगा नाकामा कडाइ

श्रावण २६, २०७७

भक्तपुर - विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको ...

एभरेष्ट बैंकको कर्मचारीमा कोराना भाइरस देखियो, २ दिनको लागि बैंक सिल

श्रावण २६, २०७७

काठमाडौं  - लाजिम्पाटमा रहेको एभरेष्ट बैंकको कर्मचारीमा कोरोना भाइरस देखिएको छ ।दूईजना कर्मचारीमा कोरोना देखिएसँगै बैंकको केन्द्रिय कार्यलय २ दिनको लागि सि ...

मौसम : अझै तीन दिन वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

श्रावण २६, २०७७

काठमाडौं - मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित छ । हाल देशका अधिकांश भू–भागहरुमा  समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्र ...

एसिड प्रहारः ‘उपचार खर्च र फितलो न्यायले पीडितको पीडा झन् बढ्छ’

श्रावण २५, २०७७

काठमाडौं - २६ वर्षीया बिन्दवासिनी कंसाकार सात वर्षअघि एसिड आक्रमण भएपछि उपचारका लागि एक करोड तीस लाख रुपैयाँ खर्च भइसकेको बताउँछिन् । एसिडले उनको अनुहार पूर्ण र ...

उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

श्रावण २५, २०७७

वीरगन्ज - वीरगन्जका आधा दर्जन अस्पतालको चक्कर लगाउँदा पनि भर्ना नलिएपछि मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार राति आधा दर्जन अस्पताल चहार्द ...

टीकापुरमा दुई समूहबीच झडप, पाँच घाइते

श्रावण २५, २०७७

टीकापुर - कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रस ...

आइतबारदेखि काठमाडौं उपत्यकामा दुई साता अत्यावश्यक बाहेक अन्य सेवा बन्द

श्रावण २३, २०७७

काठमाडौं - काठमाडौं उपत्यकामा आइतबारदेखि अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन् ।काठमाडौं, भक्तपुर र ललितपुरका प ...

बैतडीमा पहिरोमा पुरिएर आमा छोराको मृत्यु

श्रावण २३, २०७७

बैतडी - बैतडीमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–४ बलालीमा घरमाथिबाट पहिरो खस्दा ४० बर्षीया पशुपति बोहरा र उहाँका ...

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो

श्रावण २२, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाले मृत्युवरण गरेको जनाएको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख ...