सामाजिक

पछिल्लो २४ घण्टामा थप १० जनाको निधन

आश्विन ४, २०७७

काठमाडौं - कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ जना महिला र चारजना पुरुषको मृत्यु भएको हो । ...

पछिल्लो २४ घण्टामा ९६६ जनाले कोरोना जिते

आश्विन ४, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमित निको भएका छन्। यो सँगै ४६ हजार २३३ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो कुल ...

काठमाडौंमा ६०२ सहित उपत्यकामा थपिए ७६७ कोरोना संक्रमित

आश्विन ४, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२ , ...

आइतबार थप १ हजार ३२५ जनामा कोरोना पुष्टि

आश्विन ४, २०७७

काठमाडौं -  पछिल्लाे २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य मन ...

अब दुई घण्टामा पिसिआरको नतिजा

आश्विन ४, २०७७

चितवन - चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ ।अस्पतालले -यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शु ...

पहिलो पटक कोरोनाबाट एक सैनिकको मृत्यु

आश्विन ४, २०७७

काठमाडौं - नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ ।काठमाडौंमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम ...

पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा

आश्विन ४, २०७७

काठमाडौं, डोटी - जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण ग ...

होम आइसोलेसनमा बस्न हिँडेका इन्जिनियरको दुर्घटनामा मृत्यु

आश्विन ३, २०७७

काठमाडौ, मकवानपुर - मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको आज मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्र्तग ...

हालसम्म ४५ हजार २६७ जना काेराेना संक्रमित डिस्चार्ज

आश्विन ३, २०७७

काठमाडौ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार  २४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल ...

पछिल्लाे २४ घन्टामा उपत्यकामा ७११ संक्रमित थपिए

आश्विन ३, २०७७

काठमाडौ - काठमाडौं उपत्यकाका तीन जिल्लामा शनिबार सात सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौं जिल्लाका पाँच सय ७० जना, ललितपुर जिल्लाका ५८ जना र भक्तपुर ज ...

शनिवार थप १२ सय ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६२ हजार ७ सय ९७

आश्विन ३, २०७७

काठमाडौ - पछिल्लो २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शनिबार प्रवक्ता डा ...

नेपालमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो

आश्विन ३, २०७७

 काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट मृत्यू हुनेको संख्या चार सय नाघेको छ । बितेको २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यू भएसँगै कुल मृतकको संख्या ४ ...