सामाजिक

भेन्टिलेटरमा उपचाररत ३१ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

आश्विन २, २०७७

चितवन - चितवनमा कोरोना संक्रमित अर्का मानिसको मृत्यु भएको छ । मेडिकल कलेजमा कोरोना संक्रमित एकजना युवकको मृत्यु भएको हो ।कलेजमा उपचाररत पूर्वी नवलपरासीको देवचुल ...

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आश्विन २, २०७७

काठमाडौं - मनसुनी न्यूनचापीय प्रणालीको प्रभावले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागले आगामी २४ घण् ...

काठमाडौंमा ५०७ सहित उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

आश्विन १, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५ ...

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

आश्विन १, २०७७

काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार जना कोरोना संक्रमित ...

बिहिबार थप १ हजार २४६ जनामा कोरोना सङ्क्रमण

आश्विन १, २०७७

काठमाडौं - नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५९ हजार पाँच सय ७३ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएक ...

धनगढीमा प्लाज्मा थेरापीमार्फत उपचाररत संक्रमित महिलाको मृत्यु

आश्विन १, २०७७

कैलाली - कैलालीको धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–५ की ५७ वर्षीया संक्रमित महिलाको उपचारको क्रममा सेती प्रादेशिक अस् ...

आजदेखि सोह्र श्राद्ध समापन गरिँदै

आश्विन १, २०७७

काठमाडौं - आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अर्थात् सोह्र श्राद्ध दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ ।आश्विन कृ ...

आज विश्वकर्मा पूजा, यन्त्र तथा औजारको पूजा अर्चना गरेर मनाइदैँ

आश्विन १, २०७७

काठमाडौं - कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालु ...

उपत्यकामा थपिए ७३७ संक्रमित, काठमाडौंमा मात्रै ६५२

भाद्र ३१, २०७७

 काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जना  कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६५२ जना, भ ...

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

भाद्र ३१, २०७७

 काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ८ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृ ...

नेपालमा थप १ हजार ५३९ जनामा कोरोना पुष्टि

भाद्र ३१, २०७७

 काठमाडौं - बुधबार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ...

श्राद्धको खाना खाएर गोदावरीमा एकको मृत्यु, १५ जना बिरामी

भाद्र ३१, २०७७

 काठमाडौं, गोदावरी - कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको ...