सामाजिक

विराट जुटमिलको पर्खालले किच्दा एक महिलाको मृत्यु

आश्विन ८, २०७७

काठमाडाैं, विराटनगर - मोरङमा पर्खालले किच्दा एक महिलाको मृत्यु भएको छ । विराटनगर– १५ रानी एरियामा बस्ने ५५ वर्षीया समिरु नेसाको वाल भत्कीएर किच्दा मृत्यु भएको ह ...

अझै तीनदिन देशभर वर्षा हुने

आश्विन ८, २०७७

काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको मध्य प्रदेशको पूर् ...

स्याङ्जा पहिरो अपडेट : ९ महिने शिशुसहित ९ जनाको मृत्यु

आश्विन ८, २०७७

स्याङ्जा - स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीमा पहिरोमा पुरिएकामध्ये थप ४ जनाको शव फेला परेको छ । यससँगै पहिरोमा परि मृत्यु हुनेको संख्या ९ पुगेको छ ।बिहिबार ब ...

स्याङ्जामा पहिरोले पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता

आश्विन ८, २०७७

स्याङ्जा - पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जन ...

पाल्पाको फोक्सिङकोटमा पहिरोमा परी ५ जना बेपत्ता

आश्विन ८, २०७७

पाल्पा - पाल्पाको फोक्सिङकोटमा पहिरोले २ घर पुरिँदा ५ जना बेपत्ता भएका छन् । अविरल वर्षापछि रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा बिहीबार बिहान गएको पहिरोमा पर ...

पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु

आश्विन ८, २०७७

वालिङ - गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ ।तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्ड ...

चितवनमा तनहुँका कोरोना संक्रमित युवाको मृत्यु

आश्विन ८, २०७७

भरतपुर - चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ ।तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु ...

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन गर्न सिफारिस

आश्विन ७, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना संक्रिय संक्रमितको संख्या २५ हजार भन्दा बढी भएमा पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।बुध ...

काठमाडौं उपत्यकामा थपिए ६३७ संक्रमित

आश्विन ७, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपु ...

नेपालमा आज थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि

आश्विन ७, २०७७

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १७२ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालय ...

कोरोनाबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

आश्विन ७, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टायता नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।मृत्यु हुनेम ...

मनसुन ढिलो बाहिरिने, शनिबारसम्म देशभर वर्षा

आश्विन ७, २०७७

काठमाडौं -  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत् ...