सामाजिक

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ८ जनाको मृत्यु, मृतक संख्या ४६७ पुग्यो

आश्विन १०, २०७७

काठमाडौंं - कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ४ सहित ८ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ...

गएको २४ घण्टामा १ हजार २ सय सात जनामा कोरोना सङ्क्रमण

आश्विन १०, २०७७

काठमाडौंं - पछिल्लो २४ घन्टामा देशभर १२ सय सातजना नयाँ कोरोना संक्रमित थपिएका छन् ।यो अवधिमा १० हजार १९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा ...

प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहलाई कोरोना संक्रमण पुष्टि

आश्विन १०, २०७७

काठमाडौंं - प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले जान ...

आजदेखि मौसम सफा रहने

आश्विन १०, २०७७

काठमाडौं - पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम आजदेखि सफा हुँदै हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक ...

कोरोनाबाट चितवनमा थप एक पुरुषको मृत्यु

आश्विन १०, २०७७

चितवन - जिल्लामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचाररत हेटौँडा उपमहानगरपालिका वडा ९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।अस्प ...

डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन, १७ जना पक्राउ

आश्विन १०, २०७७

काठमाडौंं - अनशनरत डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन गर्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।शनिबार माइतीघर मण्डलामा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरसह ...

धरानमा सप्तरीका ६३ वर्षीय संक्रमित पुरुषको मृत्यु

आश्विन १०, २०७७

काठमाडौं - धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। सप्तरी राजविराज ३ का ६३ वर्षीय पुरुषको गए राती १० गते साढे १ बजे मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज ...

पहिरामा बेपत्ता पाँचै जनाको शव भेटियो

आश्विन १०, २०७७

काठमाडौंं, पाल्पा - रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।गए राति थप दुई जनाको शव भेटिएको हो । शुक् ...

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आश्विन १०, २०७७

चितवन - भरतपुर महानगरपालिका वडा नम्बर १२ टिकौली जङ्गलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १४ का अन्दाजी ३४ वर्ष ...

महालक्ष्मीका मेयर दम्पत्तिलाई पनि कोरोना संक्रमण

आश्विन ९, २०७७

काठमाडौंं - महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । उनीहरु हाल दु ...

लोक सेवा आयोगको रोकिएको परीक्षाको नयाँ तालिका सार्वजनिक

आश्विन ९, २०७७

काठमाडौं - लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ ।आयोगले आज शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास ...

खोलामा बगिरहेको अवस्थामा नवजात शिशुको शव भेटियो

आश्विन ९, २०७७

काठमाडौंं, कर्णाली - वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ ...