सामाजिक
राहदानी वितरणमा देखिएको समस्या समाधान भयो : राहदानी विभाग
काठमाडौं-राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ।आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन्।पुस १७ गतेद ...
शिक्षिकाले विद्यार्थीलाई स्प्रिट खान दिएपछि विद्यार्थीको मृत्यु
काठमाडौं,जनकपुरधाम-सिरहामा शिक्षिकाको लापरबाहीका कारण एक विद्यार्थीको मृत्यु भएपछि विद्यार्थी तथा अभिभावकले प्रदर्शन गरेका छन्। सिरहाको मिर्चैया नगरपालिका– ६ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएपछ ...
तुइनबाट खसेर दार्चुलामा १० वर्षीय बालक बेपत्ता
काठमाडौं,दार्चुला-ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।मेलपाटा ट ...
देशभर बढ्यो जाडो, काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस
काठमाडौं-देशभर तापक्रम क्रमशः घट्दो क्रममा छ । चिसो बढ्दै गएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंको यो वर्ष आजसम्मकै कम हो । काठमाडौंको ...
कस्तो रहला आजको मौसम ?
काठमाडौं - देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव छ।आज दिउँसो देशको पहाडी भू– ...
हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध
काठमाडौं,हुम्ला - हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका ...