सामाजिक

मौसममा आज हल्का देखी मध्यम वर्षा

काठमाडौं-हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । साथ ...

बन्चरे डाँडामा फोहोर फाल्न स्थानीयको अवरोध

काठमाडौं-नुवाकोटको बन्चरे डाँडा ल्यान्डफिल साइटमा स्थानीयले आजदेखि फोहोर फाल्नमा रोक लगाएका छन् ।बञ्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका हुन् । स्थानीयहरुले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन् ।सर ...

मनसुनी वायुको प्रभाव : हावाहुरीसहित भारी वर्षा

काठमाडौं - नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ। मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का ...

पर्वतमा जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ जना घाइते

काठमाडौं,पर्वत-पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ...

नेपालमा अत्यावश्यक बाहेकका हेलिकप्टर उडानमा रोक

काठमाडौं-पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अत्यावश्यक बाहेक हेलि उडानमा प्रतिबन्ध लगाएको छ ।बुधबार साँझ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो ट्वीटर अकाउन्टमा प्रति ...

मौसममा मनसुनी वायुको प्रभाव: हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं-हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशभर आँशिक देखि स ...