सामाजिक
मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह
काठमाडौं - सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।पहिरोको जोखिम कायमै रहेकाले उक्त सडकखण्डको अवस्था बुझेर मात्रै सो सडक हुँदै यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। ‘पहिरोको ज ...
बाढीपहिरोका कारण देशका आधा दर्जन सडक अवरुद्ध
काठमाडौं - बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध भएका छन् ।बुधबार बिहानसम्मको सूचना अनुसार अहिले पाँच वटा सडकखण्ड अवरुद्ध रहेको सडक विभागले जनाएको छ । कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगम अवरुद्ध छ भने पाँचथरक ...
मेघगर्जनसहित भारी वर्षाको सम्भावना
काठमाडौं-मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी ...
काठमाडौंसहित ४४ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन सुझाव
काठमाडौं-वर्षासँगै देशभर बाढी र पहिरोको जोखिम पनि बढेको छ। यसै सन्दर्भमा बाढी पूर्वानुमान महाशाखाले आज (मंगलबार) कहाँ कहाँ बाढीको जोखिम छ र सतर्कता अपनाउनुपर्छ भन्ने जानकारी दिएको छ। आज दिनमा भन्दा राति बढी वर्षाको सम्भावना, तराईमा हावाहुरी पनि ...
अर्घाखाँचीमा पहिरोले पुरिएर चार बालबालिका घाइते, तीनको अवस्था गम्भीर
अर्घाखाँची - अर्घाखाँचीको पणेनामा पहिरोले पुरिएर चार बालबालिका घाइते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।पाणिनी गाउँपालिका–१ पणेनाको गोहनपानीमा आज बिहान साढे ६ बजे घरमाथिबाट खसेको पहिरोमा उनीहरु पुरिएका थिए ।पहिरोमा पु ...
हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध
काठमाडौं-काठमाडौं महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारीसाधन निषेध गरेको छ।दिनकै हजारौं पर्यटक आउने उक्त क्षेत्रमा मौलिकता, सौन्दर्य र वातावरण शान्त, स्वच्छ र सुरम्य हुन आवश्यक रहेको भन्दै सवारीसाधनलाई निषेध गरेको काठमाडौं महानगरपालिकाका मेयर बाल ...

.gif)