सामाजिक

सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीलाई क्षतिपूर्ति दिन आदेश

काठमाडौं- काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ।न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो ।गौशाला २६ ले ...

भोटेबहालमा इनारमा डुबेको अवस्थामा दुई जना मृत फेला

काठमाडौं-काठमाडौंको भोटेबहालमा इनारमा डुबेको अवस्थामा दुई युवक मृत भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार आज बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको हो।मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने ...

आजको मौसमः गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा, तराईमा हावा हुरीको सम्भावना

काठमाडौं-हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।दिउँसोः देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्र ...

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु

पोखरा-पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क ...

बुहारीको कुटपिटबाट सासुको मृत्यु

काठमाडौं-बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ ।धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेकी छि ...

पहिरोमा बेपत्ता तीन जनालाई नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

 ताप्लेजुङ - गएको शनिबार राति पहिरोमा परेर बेपत्ता भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेकाछन् ।बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा प ...