सामाजिक

थप ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन लाख नाघ्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ।गत २४ घण्टामा काठमाडौंका ११३२, ललितपुरका २७०, भक्तपुर ...

कोरोना कहर: आजदेखि देशका यी स्थानमा लागु हुँदै जोरबिजोर प्रणाली

काठमाडौं - वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुने बताइएको छ ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि ...

बबरमहलको सरकारी भवनमा आगलागी

काठमाडौं - बबरमहलको सरकारी भवनमा आगलागी भएको छ ।शनिबार साँझ करिब ७ बजे आन्तरिक राजस्व कार्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट करदाताको फाइल भएको टिनको टहरो जलेर नष्ट भएको छ ।आगलागीको कारणबारे अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । यद् ...

करेन्ट लागेर बालिकाको मृत्यु

काठमाडौं, दमक - विद्युतीय करेन्ट लागेर झापाको दमकमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–२ त्रिवेणीटोलकी १५ वर्षीया सविना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । शुक्रबार दिउँँसो ३ बजेतिर आफ्नै घरको चपाकलमा जडा ...

गत २४ घण्टामा थपिए २ हजार ६१८ संक्रमित, १४ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ।गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज ...

कन्ट्याक्ट ट्रेसिङ फितलो भएपछि सङ्क्रमण दर बढ्यो

काठमाडौं,सुदूरपश्चिम - सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ । भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसि ...