राजनीति

नेपाल सधैँ आतंकवादको विरुद्ध र शान्तिको पक्षमा छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा रहेको बताएकी छन् ।भारतको काश्मीरको पहलगाममा भएको आतंककारी हमलामा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा आज दूतावासमा आयोजित सभा ...

सरकारले लाज पचाएर शिक्षकहरूलाई अपमानित गरिरहेको छ : प्रचण्ड

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्ने बताएका छन् ।प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।प्रच ...

संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्व बढ्दै गएको छ : प्रधानमन्त्री ओली

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट विश्वमा शान्ति, मानवता र करुणा विस्तार भइरहेको बताएका छन् ।चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले विश्वमा एकातर्फ अशान्ति मच्चिरहेको बेला अर्को ...

मनमोहन अधिकारीले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्नुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निष्ठा, त्याग र जीवनशैलीबाट हामी सबैले सिक्नुपर्ने बताएकी छन् । साथै, उनले नेता अधिकारीले राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको स्मरण गरिन् ।२६औँ मनमोहन स्मति दिवसको अ ...

बालेनलाई सुनिताको जवाफ : महानगरको भ्रष्टाचार अख्तियारले खोज्नुपर्छ

काठमाडौं-काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकामा प्रश्न उठाएकी छन्।शनिबार पत्रकारसँको अन्तरक्रियाका क्रममा उनले काठमाडौं महानगरमा भ्रष्टाचार भएको भनेर पटक–पटक विवादित कुरा आइरहेको सन्दर्भमा अख्तियारले ...

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन टुंगियो

काठमाडौं - सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन सकिएको छ । शनिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता फेरि छलफल गर्ने निर्णयसहित सकिएको हो ।नेपाल राष्ट्रिय शिक्षक महास्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीका अनुसार अर्को ...