राजनीति
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडौं - सत्तारुढ दल नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ ।बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ ।अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बता ...
अबको १४ महिनापछि राजीनामा दिन्छु : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन् ।शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताए ।आफ ...
वार्ता गर्न हिँडेको शिक्षक महासंघको टोली सिंहदरबार प्रवेश नगरी फर्कियो
काठमाडौं - नवनियुक्त शिक्षामन्त्रीसँग औपचारिक भेटका लागि गएको शिक्षक महासंघको टोली मन्त्रालय नै नपुगी फर्किएको छ ।शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरब ...
सात दिनभित्र फेसबुक बन्द गर्ने सञ्चारमन्त्रीको चेतावनी
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा ...
नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुन्छ : नेपाली कांग्रेस
काठमाडौं-सत्तारुढ दल नेपाली कांग्रेसले नारायणहिटीमा राजा फर्काउन चिना टिप्पण नहेर्न आग्रह गरेको छ ।राजसंस्था पुनःस्थापनाको अभियान बोकेर हिंड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको कांग्रेसले राजसंस्थाका पुनस्थापनका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने समेत ...
७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित, अर्को बैठक १४ गते
काठमाडौं-राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । निर्धारित समयमै सुरु भएको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाए ।त्यसप ...