images

राजनीति

कृषि मन्त्री यादवको आश्वासन:'असारको अन्तिमसम्म मल आइपुग्ने सम्भावना छ'

काठमाडौं - कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले असारको अन्तिमसम्म आवश्यक मल नेपाल आइपुग्ने सम्भावना रहेको बताएका छन् ।नेकपा एमालेले सोमबार प्रतिनिधिसभामा प्रस्तुत गरेको मल अभाव सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जव ...

नेपाल युक्रेनभन्दा संवेदनशील अवस्थामा रहेको छ : प्रदीप ज्ञवाली

काठमाडौं - नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अहिले नेपाल युक्रेनभन्दा संवेदशिल अवस्थामा रहेको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज बोल्दै उनले संयम भएर परराष्ट्र नीतिको अभ्यास गर्न उनले स ...

केपी ओली र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच दुई घन्टा भेटवार्ता भएको छ । आइतबार भक्तपुरको बालकोटस्थित ओली निवासमा दुई नेताबीच समसामयिक राजनीतिबारे भेटवार्ता भएको हो ।ओलीका प्रेस सहयोगी रामकृष्ण बजागा ...

संसदमा अर्थमन्त्रीको राजीनामा माग

काठमाडौं - बजेट निर्माणमा खेताला विज्ञकाे सहयाेग लिने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ ।प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराउन ...

एमालेद्वारा संसदमा कार्यक्रम स्थगनको प्रस्ताव पेश

 काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेले जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव दर्ता गराएको छ ।एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जारी बजेटमाथिको छलफल रोकेर तत्काल जीटु ...

प्रतिनिधिसभा बैठकमा आज मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सांसदहरूले बजेटमाथि उठाएका प्रश्नमाथि मन्त्रीहरूले जवाफ दिने भएका छन् ।संसद सचिवालयको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, श्रम, रोजगार तथ ...