images

राजनीति

कांग्रेसको एकलौटी सरकार होइन, चाहे अनुसार काम गर्न सक्ने अवस्था छैन् : प्रम देउवा

 काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।नेपाल टे«ड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु राष्ट्रिय सम्मेलनमा उनले श्रमिकहरुको हक, अधिकारको सुरक्षा ...

प्रदेश १ को नीति तथा कार्यक्रम पारित

काठमाडौं - प्रदेश १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८०  प्रदेशसभाबाट बहुमतले पारित भएको छ। आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो। प्रदेश सभामा नीति तथा कार्यक्रम प्रति सांसदले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री राजे ...

गाँजा बेचेर वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिन्छः सांसद तामाङ

काठमाडौं - नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजा बेचेर राष्ट्रको वैदेशिक ऋण दुई वर्षभित्रै तिर्न सकिने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै ...

डेढ वर्षभित्र महानगरमा विद्युत‍्का सबै तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर शाह

काठमाडौं  - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगर क्षेत्रमा विद्युत प्राधिकरणबाट अबको डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड हुने बताएका छन् । महानगर कार्यपालिकाको दोस्रो बैठकमा मेयर शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई ...

स्वास्थ्य र शिक्षालाई सेवाका रुपमा लिनुपर्छ : महानगर प्रमुख शाह

काठमाडौं - काठमाडौं महानगर प्रमुख शाह महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ले स्वास्थ्य र शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् ।  क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट  प् ...

अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमाण्डरद्वारा प्रधानमन्त्रीसँग शिष्टाचार भेट

काठमाडौं - अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् । भेटमा मानवीय सहायत ...