सुवासचन्द्र नेम्वाङ बने संसदीय दलको उपनेता खबर एक्सप्रेस २०७९-११-२९ ०४:१७ मा प्रकाशित Total Shares: 204 काठमाडौं-भर्खरै सम्पन्न राष्ट्रपतिकाे निर्वाचनमा पराजित नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन भएका छन् ।एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता चयन गरेका हुन् । नेम्वाङ यसअघि पनि दलको उपनेताको जिम्मेवारीमा थिए ।
फेसबुक पेज Like गर्नुहोस