images

राजनीति

प्रधानमन्त्री ओलीले गरे नेपाली स्थायी नियोगको निरीक्षण

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगको निरीक्षण गरेका छन्। प्रधानमन्त्री ओलीलाई नियोगका काम कारवाहीका विषयमा कार्यवाहक प्रमुख निर्मलराज काफ्ले तथा अन्य कर्मचारीले जानकारी दिएका थिए।उक्त अवसरमा प ...

सरकारले जनतालाई सुरक्षाको अनुभूति दिन नसकेको पौडेलको आरोप

काठमाडौँ- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनतालाई सुरक्षाको अनुभूति दिन नसकेको आरोप लगाएका छन् ।दुईहप्ते लामो युरोप भ्रमण सकेर बिहिबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले न ...

प्रधानमन्त्री ओली र बेलायती प्रधानमन्त्री मेबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरे ।संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन प्रधानमन्त्रीद्वय ओली तथा मे यहाँ छन् । उक्त अवसरमा नेपाल तथा बेला ...

राजधानी कहाँ हुने विषयमा धनगढीमा झन्, झन् चर्किदै आन्दोलन, जनजीवन प्रभावित

धनगढी- प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीको जङ्गल क्षेत्रमा बनाउने प्रतिवेदनप्रति असहमति राख्दै गरिएको हडतालका कारण आज यहाँको जनजीवन प्रभावित बनेको छ ।हडतालका कारण शिक्षण संस्था, व्यापार—व्यवसाय, यातायात लगायतका ...

शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै कांग्रेसद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ। मुलुकभर श्रृंखलाबद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गइरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग ...

प्रदेश ७ को राजधानी धनगढी हुनु पर्ने भन्दैं कांग्रेसद्वारा प्रदर्शन

काठमाडौं - प्रदेश नम्बर ७ को राजधानी धनगढी हुनु पर्ने माग गर्दै नेपाली कांग्रेसले कैलालीमा प्रदर्शन गरेको छ । स्थायी राजधानी र नामांकन तय गर्न बनेको समितिले मंगलबार एक महिना लगाएर तयार गरेको प्रतिवेदन बुझाएको थियो ।प्रतिवेदनमा स्थायी राजधानी धनगढी उप ...