काठमाडौं - नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् । यसअघि सचेतक रहेका बर्तौला प्रमुख सचेतकमा नियुक्त भएका हुन् ।
प्रमुख सचेतक पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतकमा बढुवा गरेका हुन् ।
त्यस्तै सुनिता बराल सचेतकमा नियुक्त भएकी छिन् ।

.gif)


