राजनीति
पूर्वगृहमन्त्री लामिछानेलाई आज अदालतमा पेश गरिँदै
काठमाडौं - रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले आज कास्की जिल्ला अदालत पेश गर्ने भएको छ ।गत शुक्रबार सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका पक्राउ सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप थपका लागि अदालत पेश गरिन लागेको हो ।प्र ...
वर्षमान पुनको प्रश्न : रवि पक्राउ पर्दा धनराज र ऋषिकेशलाई किन छुट ?
रोल्पा - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आरोप लाग्दैमा कोही पनि अपराधी नहुने बताएका छन् ।प्रेस सेन्टरले शनिबार गृह जिल्ला रोल्पाको लिवाङमा गरेको पत्रकार भेटघाटमा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् । उनले सहकारी ठगीमा मुछिएका कां ...
एउटै स्कुलिङबाट आएका माओवादीहरूको एकता चाँडै टुंगोमा पुग्छ : प्रचण्ड
चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाडै टुंगोमा पुर्याउनु पर्ने बताएका छन्।चितवनमा बेपत्ता यौद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको बृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बो ...
सरकार सहकारीको समस्या समाधान गर्नु भन्दा प्रतिशोध साँध्नेतिर लाग्यो : मनिष झा
पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्नेतिर मात्र लागेको बताएका छन् ।शनिबार पोखरामा भएको विरोध प्रदर्शनको क्रममा बोल्दै सहप्रवक्ता झाले यस्त ...
रवि लामिछाने पक्राउ परेपछि रास्वपाका नेताहरु जुटे छलफलमा
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि नेताहरु छलफलमा जुटेका छन् ।सभापतिलामिछाने सहकारी प्रकरणमा पक्राउ परेसँगै पोखरा आएका रास्वपा नेताहरु छलफलमा जुटेका हुन् ।छलफलमा उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले, डीपी अर ...
टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने सरकारको निर्णय
काठमाडौं - सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठनका लागि सरकारले सर्च कमिटीलाई पूर्णता दिने निर्णय गरेको छ ।शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा सर्च कमिटी बनाउने निर्णय गरेको ...

.gif)