राजनीति
रवि पक्राउ पर्ने आशंकाले घण्टी घरमा नेता कार्यकर्ताको चहलपहल
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्।सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लाका बीच पार्टी पदाधिकारीहरु र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा जम्मा भएका हुन् ।आज बसेको व ...
प्रतिशोध साधेर कसैलाई पक्राउ गर्न खोजे महँगो पर्ने प्रचण्डको चेतावनी
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिशोध साधेर कसैलाई पक्राउ गर्न खोजे महँगो पर्ने चेतावनी दिएका छन्।सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न खोजेको ब्रिफिङ गरेका विपक्षी दलहरूको बै ...
विपक्षी दलहरूको बैठककाे निष्कर्ष : ' विपद्मा सरकार उदासीन भयाे'
काठमाडौ - विपक्षी दलहरूले सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शुक्रबार नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले सरकार विपद्मा उदासीन भएको र जनताप्रति उत्तरदायी नभएको निष्क ...
राजनीतिक दलहरूलाई निर्वाचन आयोगको निर्देशन, 'महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेश गर्नू'
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।आयोगले आज विज्ञप्ति जारी गर्दै आयोगको यही असोज ३० गते बसेको बैठकले यस्ता निर्देशन दिने निर्णय गरेको हो।निर्वाचन आयोग ...
प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन्।प्रधानमन्त्री निवास, बालुवाटारमा ओलीले उनीहरुसँग छलफल गरेका हुन् ।बैठकमा उनीहरुसँगै ...
राष्ट्रपति पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन
बाजुरा - राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् ।राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आज बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका–९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग ...

.gif)