राजनीति
सरकारले भ्रष्टाचार नियन्त्रणमा जनअपेक्षा अनुसार काम गर्न सकेन : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका छन् ।जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार बनेको एक सय दिन पूरा ...
भीम रावललाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
काठमाडौं - नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमालेको सचिवालयले बैठकले सो निर्णय गरेको हो ।पार्टी निर्णयविरुद्ध बोलेको भन्दै उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइए ...
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ ।सहकारी ठगीको आरोपमा पक्राउ परेका सभापति लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको हो ।जिल ...
जलनका बिरामीको निःशुल्क उपचार गर्ने प्रस्ताव मन्त्रिपरिषदबाट पारित
काठमाडौं - अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो ।‘ ...
कतारलाई एक जोडी हात्ती उपहार दिने सरकारको निर्णय
काठमाडौं - नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने भएको छ ।मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो ।चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती कतारलाई उपलब्ध गरा ...
नेकपा एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको हो ।आजको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, स्थानीय तहको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुने बताइएको छ ।त्यस्तै पार्टीको ...

.gif)