images

राजनीति

गंगालाल अस्पतालमा राष्ट्रपति पौडेलको गरियो एन्जिओग्राम

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलको एन्जिओग्राम गरिएको छ ।छाति दुख्ने समस्या देखिएपछि उपचारका लागि पुगेका मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो । उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।र ...

राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालाल अस्पतालमा भर्ना

काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् ।मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको अस्पतालले जनाएकाे छ । उनी हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् । ...

प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री भट्टराई बिरुद्धको रिट न्यायाधीश सपना मल्लको इजलासमा

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।पूर्व अयोग्य लडाकु लेनिन ...

नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए हुन्छ : पर्यटनमन्त्री किराती

काठमाडौं ,बुटवल - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए हुने बताएका छन् ।नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि आयोजित कार्यक्रमा ...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिटको आज सुनुवाइ

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुँदैछ ।पूर्व अयोग्य लडाकु लेलिन विष्टसहितले दायर गरेक ...

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री डा. महत

काठमाडौं-अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन् । आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री महतले जिल्ला नि ...