राष्ट्रपति पौडेल र प्रचण्डबीच भेटवार्ता खबर एक्सप्रेस २०८२-०१-२६ ०८:१२ मा प्रकाशित Total Shares: 20 काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन्।राष्ट्रपति पौडेल भेट्न दाहाल शुक्रबार (आज) अपराह्न शीतल निवास पुगेका थिए।दाहाल सचिवालयका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस