राजनीति
भावी प्रधानन्यायाधीशको टुङ्गो लगाउन आज बैठक
काठमाडौं - संवैधानिक निकायका पदाधिकारी नियुक्ति सिफारिसका लागि कानुनी बाटो खुलेसाँगै प्रधान न्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बोलाइएको छ। प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद् बैठक आज बेलुका ५ बजेका लागि बोलाइएको हो। प्रधानमन्त्री ...
ई-हाजिरीका लागि सांसदहरुको धमाधम बायोमेट्रिक लिइँदै
काठमाडौं - संघीय संसदका सांसदहरुको बायोमेट्रिक विवरण संकलन कार्य सुरु भएको छ ।प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीबारबाट सो कार्य सुरु भएको हो। अहिले संघीय संसदका विषयगत ...
संवैधानिक परिषद् बैठक आज बस्दै, प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने
काठमाडौं - लामो समयदेखि रोकिएको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारीस्वरूप आज संवैधानिक परिषद्को बैठक बस्दै छ ।प्रधानमन्त्री बालेन्द्र शाहले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आह्वान गरेका हुन् ...
कांग्रेसका सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच भेटवार्ता
काठमाडाैं - नेपाली कांग्रेसका सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।सर्वाेच्च अदालतबाट आधिकारिकता पाउनासाथ पार्टीको बृहत्तर एकताका लागि पहल शुरु गर्ने जनाउनुभएका थापाले आइतबार साँझ खड्का निवासमै पुगेर भेट ...
गृहमन्त्रीलाई कारबाही गर्न जेनजी मुभमेन्टको माग
काठमाडौं - जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ। मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनुपर्ने उनीहरुको माग छ। प्रवक्ता विजय शाहले जारी गरेक ...
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो ।समितिका सचिव दिनेश थापामगरका अनुसार पार्टीको आन्तरिक अनुशासन र सांगठनि ...

.gif)