राजनीति

धनगढी पुगे गगन, मुख्यमन्त्री शाहले गरे स्वागत

धनगढी - नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज पार्टीको कार्यक्रममा सहभागी हुन धनगढी पुगेका छन् ।उनीलाई स्वागत गर्न सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह विमानस्थलभित्र पुगेका थिए । तर अन्य मन्त्रीहरू भने गेटमै रोकिएका छन् ।सभापतिलाई स्वागत गर ...

कानुन दिवसको अवसरमा मधेश प्रदेशमै पहिलो पटक 'न्यायिक महोत्सव'

काठमाडौं - कानुन दिवसको अवसरमा जनकपुरधाममा ‘न्यायिक महोत्सव’ सुरु भएको छ । उच्च अदालत जनकपुरले पहिलोपटक जनकपुरधाममा ‘न्यायिक महोत्सव’ आयोजना गरेको हो ।आज विहानैदेखि विभिन्न कार्यक्रमसहित ‘न्यायिक महोत्सव’ सुरु भइरहेको छ । अदालतले न्याय प्रणालीलाई नाग ...

आज धनगढीमा कांग्रेसको प्रदेशस्तरीय भेला, उद्घाटन गर्दै सभापति थापा

धनगढी - नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा आजदेखि ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गर्दैछ ।पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित भेलालाई कांग्रेसको नयाँ नेतृत्वको पहिलो ठूलो संगठनात्मक शक्ति परीक्षण ...

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनभित्र प्रमाणसहित निवेदन दिन आग्रह

काठमाडौं - संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्धउजुरी आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।समितिले शनिबार सूचना प्रकाशित गर्दै शर्मालाई प्रधान न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त नभएक ...

आफ्ना सांसदहरूलाई आजदेखि प्रशिक्षण दिँदै रास्वपा

काठमाडौं - सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई लक्षित गर्दै आजदेखि दुईदिने विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।रास्वपाको प्रशिक्षण विभागद्वारा आयोजना गरिएको कार्यक्रममा पार्टीबाट निर्वाचित प्रति ...

प्रधानन्यायाधीश सिफारिसविरुद्ध रिट दर्ता गर्न सर्वोच्च प्रशासनद्वारा अस्वीकार

काठमाडौं - सर्वोच्च अदालतले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार गरेको छ। शुक्रबार सर्वोच्च अदालतले प्रशासनले प्रधानन्यायाधीश सिफारिसविरुद्ध आएका रिट दरपीठ गरेको सर्वोच्च ...