राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आह्वान गरेको मन्त्रिपरिषद् बैठक सुरु भएको छ।बैठक अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ।प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बैठकमा सरकारका नियमित कामकारबाही, म ...

सपना प्रधानलाई पछि पार्दै चौथो वरियतामा रहेका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं - संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ।प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बिहीबार अपराह्न बसेको परिषद् बैठकले शर्मालाई सर्वोच्चको नेतृत्वका लागि अघि बढाउने निर्णय गरेको हो।वरिष्ठ ...

बस्नेत पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश

काठमाडौं - नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा भएका छन् ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले विहीवार अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।केहिदिन अघि शोभ ...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्बबढी बिगो माग

काठमाडौं - पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।जसमा १३ जना व्यक्ति र एक चाइनिज कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन ...

'बालेन सरकार राजिनामा दे' भन्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी

बुटवल - सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विरोधमा रुपन्देहीका सुकुम्वासीले बुटवलमा प्रदर्शन गरेका छन्। सरकारले काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भागका सुमुम्बासी बस्तीमा डोजर अभियान चलाएको छ। त्यसविरुद्ध नेपाल भूमिहीन सुकुम्बासी त ...

पर्यटनमन्त्री पौडेल र सञ्चारमन्त्री तिमिल्सिनाले बजेट तयारीबारे रास्वपा सांसदहरुसँग छलफल गर्दै

काठमाडौं - आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा सरकारका मन्त्रीहरू संसदीय दलहरूसँग निरन्तर छलफलमा छन् ।आज पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश) र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय स्वतन्त्र पार्टी ...