राजनीति
राष्ट्रघातीको पहिचान गरी टुँडिखेलमा झुन्डाउनुपर्छ : राजेन्द्र महतो
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले राष्ट्रघातीको पहिचान गर्नुपर्ने बताएका छन् ।शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै नेता महतोले राष्ट्रघातीको पहिचान गरी टुँडिखेलमा झुन्ड ...
प्रचण्डको अभिव्यक्तिमा लिङ्देनको असहमति
काठमाडौं - राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ‘राजतन्त्रले गुमेको भूमि’ भनेको विषयमा असहमति राखेका छन् । शनिबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लि ...
विगतमा राष्ट्रघाति काम गर्नेहरुले जनता समक्ष माफि माग्नु पर्छ : नेता यादव
काठमाडौं - जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले विगतमा भएका विभिन्न राष्ट्रघाती सम्धी र सम्झौता गर्ने राजनीतिक दल र नेताहरुले जनता सामु माफी माग्नु पर्ने बताएका छन् । यस अघि भारतसंग भएका सुगौली सन्धीलाई माथ गर्ने गरी गरिएको राष्ट्रघा ...
संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन छ : देउवा
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेकोमा दुईमत नरहेको भन्दै संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठक ...
संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधन (दोस्रो संशोधन) विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । शनिबार कांग्रेस संसदीय दलको बैठकले संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो ।कांग्रेसद्वारा जारी विज्ञप्तिमा ...
भारतसंग दुश्मनी चाहेका छैनौं, कुटनीतिक वार्ता चाहेका हौं : प्रचण्ड
काठमाडौं - नेकपाका अध्यक्ष पुष्कमल दाहालले मिचिएको भुमि विवादलाई लिएर भारतसंग दुश्मनी नचाहेको बताएका छन् । उनले समस्या समाधान गर्न जिम्मेवार ढंगले कुटनीतिक प्रयास गर्नेमा आफूहरु रहेको बताए । शनिबार संसदमा बोल्दै उनले भारतले लिपुलेकको बाटो बनाएर उद्घ ...

.gif)