राजनीति

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

आश्विन ११, २०८२

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँ–तिहारको बेला शिक्षकलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ...

नेकपा एसले बनायो माओवादीसँग पार्टी एकता गर्न वार्ता टोली

आश्विन १०, २०८२

काठमाडौं-नेकपा एकीकृत समाजवादीले माओवादी लगायत कम्युनिष्टसँग पार्टी एकता गर्न वार्ता टोली गठन गरेको छ ।अध्यक्ष माधवकुमार नेपालले शुक्रबार अपानि जारी गर्दै वरिष् ...

म अब माओवादीको अध्यक्ष रहिनँ : प्रचण्ड

आश्विन १०, २०८२

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीको बैठक भव्यताका साथ सम्पन्न भएको बताएका छन्।बैठकपछि बाहिरिने क्रममा सञ्चारकर ...

पूर्वमन्त्रीहरूका सुविधा तत्काल रोक्न अर्थ मन्त्रालयले काट्यो पत्र

आश्विन १०, २०८२

काठमाडौं-अर्थमन्त्री रामेश्वर खनालले पूर्वपदाधिकारीहरूका राजनीतिक तथा प्रशासनिक सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेका छन्।भिआइपीका नाममा जथाभावी ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय

आश्विन १०, २०८२

काठमाडौं-बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् १९ वटा निर्णय सार्वजन ...

ऊर्जामन्त्री घिसिङ र जापानका राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

आश्विन १०, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकासमन्त्री कुलमान घिसिङ  जापानका राजदूत माएदा तोरुबिच शिष्टाचार भेटवार्ता भएक ...

नेताको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु भइसक्यो : प्रधानमन्त्री कार्की

आश्विन ९, २०८२

काठमाडौं-सरकारले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रको नामम ...

जेनजी आन्दोलनकारीमाथि गोली चलाउनेलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

आश्विन ९, २०८२

काठमाडौं-अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीमाथि गोली चलाउनेहरूमाथि कडा कारबाही गर्ने घोषणा गरेकी छन् ।प्रधानमन्त्र ...

सम्पत्ति शुद्धीकरण विभागले थाल्यो देउवा र खड्काको सम्पत्तिमाथि अनुसन्धान

आश्विन ९, २०८२

काठमाडौं - सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेनजी आन्दोलनका क्रममा नेताहरूको घर जलाउँदा भेटिए भनिएका नोटहरूको अनुसन्धान सुरु गरेको छ।सरकारले पूर्वप्रधानमन्त ...

आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली दर्ता गर्न पाउने

आश्विन ९, २०८२

काठमाडौं - निर्वाचन आयोगले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय तोकेको छ।आज बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतद ...

कर्मचारीले ढिलासुस्ती, रुखो व्यवहार गरे वा घुस मागे उजुरी दिनुस् : कुलमान घिसिङ

आश्विन ९, २०८२

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले अब सेवाग्राहीको गुनासो सम्बोधन हुने बताएका छन् ।आज आयोजित पत्रकार सम् ...

मलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन छैन : प्रचण्ड

आश्विन ९, २०८२

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन मन नभएको बताउँदै पार्टी विशेष महाधिवेशनमा ज ...