राजनीति

माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज  पनि बस्ने भएको छ ।गत पुसमा सम्पन्न महाधिवेशनपछि आइतबार पहिलो पटक बसेको बैठक सोमबार पनि जारी रहने भएको हो । आइतबारको बैठकले ३ सय ७३ जना केन्द्रीय सदस्यको टुंगो लगाएको छ । पार्टी महासचिव ...

जसपाले सिफारिस गर्‍यो ३ नयाँ मन्त्रीहरूको नाम

काठमाडौं - आन्तरिक कलहमा मुछिएको जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले अन्तत: ३ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मोहम्म ...

आईजीपी मुद्दामा दुवै पक्षको बहस सकियो, २६ गते अर्को पेशी

काठमाडौं - प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको मुद्दामा रिट निवेदक र प्रतिवादी दुवै पक्षको बहस सकिएको छ ।कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले मुद्दाको पक्ष र विपक्षी दुवैलाई असार २३ गतेभित्र बहसनोट पेश गर्ने आ ...

अर्थ मन्त्रालयले लुकायो बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज

काठमाडौं - अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज लुकाएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका सचिव जय प्रसाद पौडेलले सूचनाको हक अन्तर्गत उक्त दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज माग्दा मन्त्रालयले लु ...

एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं - सरकारले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको दुई साता पुग्न लाग्दा पनि अमेरिकालाई पत्राचार गरेको छैन ।६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्र लेख्ने निर्णय गरे पनि ह ...

प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित : परराष्ट्र मन्त्रालय

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अपेक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे कुरा चलिरा ...