राजनीति

बामदेव गौतमले गरे एमाले परित्याग

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। गौतमले शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्व ...

जनादेशको माध्यामबाट फेरि हामी सरकार बनाउँछौं: प्रदीप ज्ञवाली

काठमाडाैं - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि आफ्नो पार्टी फेरि सरकारमा फर्कने दाबी गरेका छन् । तत्कालका लागि परमादेशबाट आफूहरु सरकारबाट हटनु परेको उल्लेख गर्दै प्रवक्ता ज्ञवालीले जनादेशको माध्यामबाट फेरि ...

सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ भएन

काठमाडौं - सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि आज पेशी चढे पनि सुनुवाइ भएन ।नेकपा (एमाले) ले सर्वोच्चमा दायर गरेको रिटको पेशी आज न्यायाधीश मीरा खड्काको एकल इजलासमा चढेको थियो । तर, रिटको पेशी चढे पनि बेन्च ...

नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय कार्यालय मिनभवनमा

काठमाडौं - माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ । एकीकृत समाजवादी पार्टी दर्ताका बेला निर्वाचन आयोगमा निवेदन दिँदा नयाँ बानेश्वर ठेगाना दिइएको थियो । १० दिनपछि मिनभवनमा तीन तले भवन पार्टी केन्द्रीय ...

महेश बस्नेतलाई देउवाको चेतावनी: मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनुस्

काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नभइ भक्तपुरका जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चेतावनी दिएका छन् ।भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा ...

निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको इजलासमा

काठमाडौं - नेकपा एमालेले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ ।आफ्ना १४ जना सांसदमाथि पदमुक्त हुने गरी कारबाही गरेको पत्र पठाउँदा प्रतिनिधि ...