राजनीति
अर्थमन्त्रीले गभर्नरलाई भने: पुँजी बजारको समस्या समाधान गर्नू
काठमाडाै - शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्र ...
देउवाले ‘भद्र सहमति’ विपरित एमसीसी अगाडी बढाएपछि गठबन्धन दल नै आन्दोलनमा
काठमाडौं - अमेरिकी वित्तिय सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न खोजेको भन्दै नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।सत्तारुढ गठबन्धनभित्र भएको ‘भद्र सहमति’ विपरित शेरबहाद ...
कांग्रेसको वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न
काठमाडौं - नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ–नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको ...
एमसीसी सम्झौता गर्नेहरु नेपाली मन नभएकाहरु हुन् : भीम रावल
काठमाडौं - नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको भन्दै आलोचना गरे । एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिव ...
सुदूरपश्चिममा माधव नेपालको पार्टी बन्यो सबैभन्दा ठूलो
काठमाडौं, धनगढी - माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य सं ...
स्थानीय निर्वाचन अघि सबै दल महाधिवेशनमा केन्द्रीत
काठमाडौं - आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचनमा हुनेछ । यसअघि २०७४ सालमा स्थानीय तहको निर्वाचन भएको थियो । जसअनुसार आउँदो वर्ष देशमा स्थानीय तहको निर्वाचन हुने भएको हो । तर, यसअघि प्रभावशाली राजनीतिक दलहरु आ–आफ्नो महाधिवेशनमा केन्द्रीत भएका ...