राजनीति

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं, धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् । दुवैजना एमालेबाट सरकारमा सहभागी भएका थि ...

प्रचण्डले भने: एमसीसी पास हुँदैन

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् । मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिक ...

एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : ओली

काठमाडौं,पोखरा - एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् । मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लाग ...

'माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ’ : ओली

काठमाडौं, पोखरा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको पार्टीलाई ‘प्युसो’ अर्थात फुच्चे पार्टीको संज्ञा दिएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामा ओलीले सत्तारुढ दल नेपाली कांग्रेस ...

ओलीले दायर गरेको रिटमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौं - नेपाल कम्यूनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभ ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौ‌ - सरकारले विपी कोइरालाको नाममा विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विपीका नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ...