राजनीति
गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घाेषणा
काठमाडौं,बारा - सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू बाराकाे निजगढमा पुगेका छन् । प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु शनिवार बिहान निजगढ पुगेका हुन् ।साे क्रममा उनीहरूले निजग ...
सभामुख सापकोटा र अजर बैजानका सभामुख गफारोवाबीच भेटवार्ता
काठमाडौं - प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ ।अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा सभामुख सापकोटाले असं ...
रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं - निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । केही दिनअघि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । पार्टीलाई चुनाव चिह्न ‘गोलाकारभित्र घण्टी’ दिइएको आयोगका सहा ...
रवि लामिछानेको पार्टी दर्ता गर्ने निर्णय भएको छैन : निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भइनसकेको जनाएको छ । केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । तर, शुक्रबार अपरान्ह ४ बजेसम्म राष ...
एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न ...
खुमलटारमा प्रचण्ड र राजेश हमालबीच भेटवार्ता
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अभिनेता राजेश हमालले भेटवार्ता गरेका छन् । शुक्रबार बिहान अभिनेता हमाल खुमलटारस्थित प्रचण्ड निवास हुन् । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूच ...

.gif)