राजनीति

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै जिम्मेवार बन्नुपर्छः प्रधानमन्त्री

पोखरा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्।कास्कीको लेखनाथमा सोमबार आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा बोल्दै प्रधा ...

मुख्यमन्त्री शाहको दाबी: मेरो नेतृत्वमा सुदूरपश्चिम सरकार पाँच वर्ष चल्छ

धनगढी - सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वमा रहेको सरकार पुरै कार्यकाल चल्ने दाबी गरेका हुन् ।प्रदेश सभामा ...

एमालेबाटै राष्ट्रपति बन्छ : ओली

विराटनगर-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन् ...

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकामा खुसी व्यक्त गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन ...

एमालेले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

काठमाडौं,विराटनगर-नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।२५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक ...

राष्ट्रपति चयनको मतदान संसद भवन परिसरमा हुने

काठमाडौं - निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ ।फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा मतदान हुने भएको छ । त्यहाँ दुई वटा मतदान केन्द्र रहनेछन् ।निर्वाचनको लागि उच्च अदालत पाटनका न्याय ...