राजनीति
राष्ट्रपति भण्डारी आइसल्याण्डमा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्डको रेक्जाभिकमा आयोजना हुने ‘रेक्जाभिक ग्लोबल फोरम– वमन लिडर्स’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी छन् । कार्यक्रम रेक्जाभिकमा ८ देखि १० नोभेम्बरसम्म हुनेछ । कार्यक्रमको आयोजना वमन पोलिटिकल लिड ...
मतदाताले जग्गाधनी प्रमाणपुर्जा देखाएर पनि मतदान गर्न पाउने
काठमाडौं - आगामी संसदीय निर्वाचनमा मतदाताले परिचय खुल्ने आधिकारिक कागजातका आधारमा पनि मतदान गर्न पाउने भएका छन् ।४ मंसिर आइतबारका दिन हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकाहरू ...
गण्डकीका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त
काठमाडौं,पोखरा - गण्डकी प्रदेश सरकारका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन्। आसन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आचार्यलाई बर्खास्त गरेका हुन्।एमालेका उम्मेदवारलाई मत माग्दै ...
राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड प्रस्थान गरेकी छन्।विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी आज बेलुकी आइसल्याण्ड प्रस्थान ...
आफूलाई चुनाव प्रचार गर्न प्रशासनले रोकेको सागर ढकालको दाबी
काठमाडौं - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उमेदवारी दिएका सागर ढकालले आफूलाई डडेल्धुरामा प्रचार गर्न रोक लगाइएको बताएका छन् ।सामाजिक सञ्जालमा उनले आफूलाई माइकिङमा समेत रोक लगाइएको बताएका छन् ।“मलाई जोगाइदिनुस्– जनता ...
प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गरिएको होः केपी ओली
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गरिएको बताएका छन्।सोमबार पोखरामा आयोजित बृहत्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रध ...

.gif)