राजनीति
एमालेले चुनावी सभा पश्चिमबाट सुरु गर्ने,ओली भोलि दार्चुला जाँदै
काठमाडौं - नेकपा (एमाले)ले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ ।एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन् । उनले शुक्रबार नै बैतडी र कञ्चनप ...
सरकारलाई निर्वाचन आयोगले दियो सात बुँदे निर्देशन
काठमाडौं - निर्वाचन आयोगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ । ४ मंसिरमा हुने संसदीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न-गराउन आयोगले संघ, प्रदेश र स्थानीय सरकार तथा मातहतका निकायलाई निर्देशन ...
काठमाडौं-३ को उम्मेदवारी निष्क्रिय गर्न माओवादी केन्द्रको निर्देशन
काठमाडौं - काठमाडौं–३ का उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ।माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा (क) को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढक ...
कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको छः महत
काठमाडौं,रुपन्देही - नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रमा कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताएका छन्। लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा कार्यक्रममा बुधबार डा. महतले सो कुरा बताएका हुन्।डा. म ...
मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहको सुझाव छ : आयोग
काठमाडौं - निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ । आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृहमन्त्रालयसहित सरोकारवाल ...
सरकारी स्रोत साधन प्रयोग नगरी डडेल्धुरा जान प्रधानमन्त्री देउवालाई आयोगकाे अनुमति
काठमाडौं - निर्वाचन आयोगले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो निर्वाचन क्षेत्र (डडेल्धुरा) जान सशर्त अनुमति दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयले मंगलबार आयोगलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाको डडेल्धुरा ...

.gif)