राजनीति
कर्णालीमा निर्वाचनमा भाग लिने दलको सङ्ख्या न्यून
काठमाडौं,वीरेन्द्रनगर - कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन् ।सुर्खेतमा विभिन्न २५ दल र डोल्पामा ...
तातोपानी नाका व्यवस्थित गर्न चीनसँग सभामुख सापकोटाको आग्रह
काठमाडौं, सिन्धुपाल्चोक - सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गरेका छन् ।शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आया ...
लागू भयो निर्वाचनकाे आचारसंहिताः के-के गर्न पाइँदैन, के पाइन्छ ?
काठमाडौं - आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता ...
राष्ट्र बैंकका गभर्नर निलम्बित
काठमाडौं - सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । गभर्नर अधिकारीलाई निलम्बन गरिएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले जानकारी दिएका हुन् ।गर्भनरले विलासी वस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएक ...
सिँचाइ र नदी तथा जल उत्पन्न प्रकोप व्यवस्थापनका लागि साझा नीति तय गर्दै सरकार
काठमाडौं - सरकारले सिँचाइ नीति र नदी तथा जल उत्पन्न प्रकोप व्यवस्थापन नीतिलाई अन्तिम रूप दिन सरोकारवाला पक्षसँग परामर्श लिन सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तीनैतहका सरकारसँग छलफल गरेर नीतिलाई अन्तिम रूप दिनेगरी सङ्घीय र प्रादेशिक स ...
सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छ : मन्त्री कार्की
काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको यहाँ आज उद्घाटन गर्दै उनले नेपाललाई दक्षिण एसियामै ...