राजनीति

‘सङ्घीयताको रक्षाका लागि आन्दोलनमा जानुपर्यो’

पुष १९, २०७७

काठमाडौं,लहान - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् ।नेकपाको संस्थापन पक्ष (दाहाल– ...

राष्ट्रपतिविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

पुष १९, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अशोभनीय नाराबाजी गर्नेलाई कारबाहीको माग अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत् ...

मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम हुनुहुन्छ : मन्त्री फुँयाल

पुष १९, २०७७

काठमाडौं - वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन् । आइतबार ...

प्रतिनिधि सभा विघटनको औचित्य सरकारले सर्वोच्चमा पेश गर्दै

पुष १९, २०७७

काठमाडौं - प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि गर्न सरकारले आज सर्वोच्च अदालतलाई जवाफ पेश गर्ने भएको छ।सर्वोच्च अदालतले पुस १९ भित्र लिखित जवाफ पेश गर्न सरकारका ...

सुदूरपश्चिमका पहाडी जिल्लामा सेना र प्रहरीकै रगतले जोगिन्छ स्थानीयको ज्यान

पुष १९, २०७७

काठमाडौं, डोटी - सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ। यहाँका कैलाली, कञ्चनपुरबा ...

केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएः बाबुराम भट्टराई

पुष १९, २०७७

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको ले गणतन् ...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

पुष १९, २०७७

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।दिउँसो एक बजे केन्द्रिय कार्यालय सानेपामा बैठक बस्ने स्रोतले जानकारी दि ...

सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त्री संसद् विघटन गर्न बाध्य

पुष १८, २०७७

काठमाडौं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले ताजा जनादेशका लागि निर्वाचनमा जानु सरकारको बाध्यता भएको बताएका छन् । उनले सरकारलाई घेराबन्दी गरेपछि प्रधानमन्त् ...

पार्टीकाे खातामा ३० लाख रहेछ, एउटा मान्छे गएर झ्वाम पारेछन् : ओली

पुष १८, २०७७

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको खातामा रहेको रकम नेकपाको संस्थापन पक्षका नेताले झ्वाम पारेको बताएका छन् ।“पार्टी ...

‘भेट्नु कुहिएर झरेका दुई वटा फलले रुखै मेरो भन्न मिल्दैन’

पुष १८, २०७७

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्नु कुहिएर झरेका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुई वटा फलले रुखै (पार्टी)मेरो भन्न नमिल्ने बताएका छन् । ...

नेकपाको प्रचण्ड-नेपाल समुहले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

पुष १८, २०७७

काठमाडौं - राजनीतिक रुपमा विभाजित नेकपाको दुबै समूहमा भेला, छलफलहरु भइरहेका छन् । शनिवार पनि ओली र प्रचण्ड–नेपाल समूहले छुट्टा छुट्टै कार्यक्रम गर्दैछन् । प्रधा ...

आज राजधानीमा नेकपा ओली समूहको कार्यकर्ता भेला

पुष १८, २०७७

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको भवन, कमलादीममा कार्यकर्ता भेला गर्दैछ । भेलालाई पार्टी ...