अन्तर्राष्ट्रिय
जिम्बाबेमा लकडाउनको म्याद थप
काठमाडौं, एजेन्सी - कोरोनाभाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताए । उनका अनुसार यसअघि छ हप्ता लागु गरिएको देश ...
भारतमा यात्रुवाहक बस नहरमा खस्यो, ३४ जनाको मृत्यु
काठमाडौं, एजेन्सी - भारतको मध्यप्रदेशको सिधी जिल्लामा मंगलबार एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार सिधीबाट सतना गइरहेको बस मध्य प्रदेशको राजधानी भोपालबाट करिब ५ सय ६० किलोमिटर टाढा रामपुर नैकिनम ...
अर्जेन्टिनाका पूर्वराष्ट्रपति कार्लोसको निधन
काठमाडौं,एजेन्सी - दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ ।स्थानीय संचार माध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित ल ...
दक्षिण कोरियामा एकै महिनामा गुम्यो १० लाख रोजगारी
काठमाडौं,एजेन्सी - दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो सङ्ख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।यहाँको एक सरकारी तथ् ...
भारतमा कोभिड–१९ बाट संक्रमित एक करोड १० लाख पुगे
काठमाडौं,एजेन्सी - भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ७३२ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय सं ...
जापानमा ७.३ म्याग्नीच्युडको भूकम्प
काठमाडौं,एजेन्सी - जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।स्थानीय अधिकारीकाअनुसार मियागी र फुकुश ...

.gif)