images

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिका प्रतिस्पर्धी जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, एजेन्सी - अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक तर्फका उम्मेदवार जो बाइडेनको कोरोना भााइरस जाँचको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । उनका चिकित्सक डा. केभिन कोनरले सो कुराको जानकारी दिएका छन् । उनले शुक्रबार जो बाइडेन र उनकी श्रीमतीक ...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं - विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० लाख ३३ हजार तीन सय ३० पुगेको छ । छिमेकी मुलुक भारतमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ । शनिवार विहानस ...

श्रीलङ्कामा मुसे ज्वरोबाट यो वर्ष ७० भन्दा बढीको मृत्यु, छ हजारभन्दा बढी सङ्क्रमित

काठमाडौं, एजेन्सी - श्रीलङ्कामा सन् २०२० मा मुसे ज्वरोबाट सङ्क्रमित ७० जनाको मृत्यु भएको र करिब छ हजारभन्दा बढी विरामी परेको स्वास्थ्य मन्त्रालय सरुवा रोग नियन्त्रण एकाइले शुक्रबार जानकारी गराएको छ ।देशको मध्य–दक्षिण क्षेत्र रत्नपुरामा सबैभन्दा बढी ब ...

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण, पति पत्नी दुबै क्वारेन्टिनमा

काठमाडौं, एजेन्सी - आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र प्रथम महिला क्वारन्टीनमा बसेको जनाएका छन्।उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणक ...

ट्रम्पमाथि कर छलेको आरोप

काठमाडौं, एजेन्सी - अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आय कर नतिरेको आरोप लागेको छ ।ट्रम्पले एक दशकसम्म कर छलेको आरोप लागेको हो । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएको वर्ष सन् २०१६ मा पनि आय ...

आर्मेनिया र अजरबैजानबीच लडाइँ, १६ जनाको मृत्यु, सयभन्दा बढी घाइते

काठमाडौं, एजेन्सी - आर्मेनिया र अजरबैजानबीच नागोरोनो–करबाख क्षेत्रका विषयलाई लिएर आइतबार लडाइँ भएको छ। नागोरोनो–करबाखका सेना उपप्रमुख अरतुर सरकिसियानका अनुसार लडाइँमा १६ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन्।मृत्यु हुने र घाइते हुनेमध्ये ...