मनोरंजन

फिल्म 'रुदाने'को टिजर सार्वजनिक

काठमाडौं - राजनीतिज्ञ तथा विद्रोही दार्शनिक रुपचन्द बिष्टको जीवनीमा अधारित फिल्म ‘रुदानेः विद्रोहको नेपाली नाम’ को टिजर युटुयुवमार्फत बुधबार सार्वजनिक गरिएको छ । अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त निर्देशनमा बनेको फिल्ममा बिष्टको जीवन, विद्रोह ...

नेपाल प्रवेश गर्न पाएनन् ‘द भ्वाइस अफ नेपाल’ विजेता किरणले, कारण यस्ताे

काठमाडौं - ‘द भ्वाइस अफ नेपाल-३’ का विजेता किरण गजमेरलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाटै अमेरिका फिर्ता पठाएको छ । गजमेर ११ असोजमा कतार एअरको क्युआर ६५० नम्बरको विमानबाट त्रिभुवन विमानलस्थल ओर्लिएका थिए । उनलाई सोही दिन ‘डिपोर्ट’ गरिएको ...

चीनमा पानी जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु

काठमाडौं,एजेन्सी - चीनको गुझाउ प्रान्तमा भएको पानी जहाज दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।  जान्क नदीमा भएको दुर्घटनामा परी अरु तीन  जना हराईरहेका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अत्यधिक भारीका कारण पानी जहाज पल्टी ...

चलचित्र ‘राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक

काठमाडौं - सुवर्ण थापा निर्देशित नयाँ चलचित्र ‘राधा–द सेक्रेट्स अफ राधा’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्र प्रस्तुत गरिएको छ ।  चलचित्रमा सृष्टि शीर्ष भूमिकामा छिन् । निर्देशक सुवर्ण र अभिनेता सौगात म ...

छिट्टै विवाह गर्ने तयारीमा रणबीर-आलिया

काठमाडौं - बलिउड अभिनेता रणबीर कपुरको २८ सेप्टेम्बर (मंगलबार) ३९ औं जन्मदिन हो । आफ्नो जन्मदिनको दुई दिन अघि रणबीर आफ्नी प्रेमिका आलिया भट्टसँग ‘प्राइभेट सेलिब्रेसन’ का लागि जोधपुर गएका छन् । रणबीर र आलिया दुबैलाई आइतबार जोधपुर विमास्थलमा देखिएको थिय ...

अक्षयकुमारको सुर्यबंशी दिपावलीमा रिलिज हुने

काठमाडौं,एजेन्सी - बलिवुड अभिनेता अक्षयकुमार अभिनित फिल्म सुर्यबंशीको रिलिज मिति सार्बजनिक भएको छ । महाराष्ट्रमा सरकारले अक्टोबर २२ देखि सिनेमा हाल खोल्न अनुमति दिएसँगै अक्षयकुमारको फिल्म सुर्यबंशी रिलिज हुने भएको हो । सूर्यवंशी आगामी दिपावलीमा रिलिज ...