काठमाडौं – नायिका ऋचा शर्मा कोरोना संक्रमणबाट मुक्त भएकी छन्। कोरोना संक्रमणपछि तीन सातादेखि सेल्फ क्वारेन्टाइनमा बसेको उनले जानकारी गराइन्।

क्वारेन्टाइनको बसाइपछि पूर्ण स्वस्थ रहेको शर्माले सामाजिक सञ्जालमा लेखेकी छन्। पमा बसी अब सम्पूर्ण रुपमा स्वथ्य भएको छु। कोरोनाको ‘नयाँ तथ्य’का विषयमा जानकारी नभएर आफू पनि संक्रमित हुन पुगेको उनले बताइन्। कोरोनाको बारेरमा अझै सम्पुर्ण ज्ञान नभएको तथा नयाँ फाइन्डिङ्गहरु आइरहेको उनले बताइन्।