आर्थिक

शेयरधनीलाई लाभांश वितरण गर्दै प्राइम लाइफ इन्स्योरेन्स

काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।सञ्चालक समितिको १३२औं बैठकले आर्थिकवर्ष २०७४/७५ सम्मको मुनाफाबाट आर्थिक वर्ष २०७४/७५को लागि शेयर धनीहरुल ...

एनआईसी एसिया रेमिट र लेगल रेमिटबीच सम्झौता

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ ।सम्झौता पश्चात् अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लेगल रेमिटबाट रकम पठाएर बैंकको एनआईसी एसिया रेमि ...

एलसी कारोबार घट्यो, बैंकको आम्दानीमा असर पर्ने

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र (एलसी) खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा समग्र प्रतीतपत्र खोल्ने काम २० प्रतिशतले ...

क्रिकेट रङ्गशालालाई जापानबाट सहयोग

बाग्लुङ - जिल्लाको गलकोटबाट रोजगारी र अध्ययनका लागि जापान पुगेका युवाद्वारा स्थापित ‘गलकोट स्पोर्ट्स क्लब’ले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग प्रदान गरेको छ ।गलकोट समाज चितवनका पदाधिकारीमार्फत नगद रु चार ...

गरिमा विकास बैंकको सिइओमा पुनः गोबिन्द प्रसाद ढकाल नियुक्त

काठमाडाैं - गरिमा विकास बैंकले प्रमुख कर्यकारी अधिकृतमा पुनः गोविन्द प्रसाद ढकाललाई नियुक्त भएका छन् ।विकास बैंकर्स संघको अध्यक्ष समेत रहेका ढकाल लाई फागुन २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई प्रमुख कर्यकारी अधिकृतमा पुनः नियुक्त गर्ने निर ...

एन आई सी एशिया क्यापिटल चौथो वर्षमा

काठमाडौं - एन आई सी एशिया क्यापिटल लिमिटेडले संचालनमा आएको तीन वर्ष पुरा भएको अवसरमा क्यापिटलको सेवामा विशेष छुट योजना ल्याएको छ । जस अन्तर्गत फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता स ...