आर्थिक

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाईल बैंकिङ सम्झौता

काठमाडौं - सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ। बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले सम्झौतापत्रमा हस्ताक्ष ...

एनएमबि बैंकले ल्यायो फेसबुकबाटै खाता खोल्ने सुविधा

काठमाडौं - एनएमबि बैंकले स्मार्ट बैंकिङको प्रयोगमा नयाँ आयामस्वरूप फेसबुकबाटै खाता खोल्न मिल्ने सुविधा सञ्चालन गरेको छ । बैंकले फेसबुकको म्यासेन्जरबाटै मुद्दती तथा निक्षेप खाता खोल्ने र नवीकरण गर्न सकिने सुविधा सञ्चालन गरेको हो । अहिलेको प्रतिकू ...

नयाँ योजनालाई बजेट छुट्याउन सकिंदैन : राष्ट्र बैंक

काठमाडौं - नेपाल राष्ट्र बैंकले नयाँ योजनालाई बजेट छुट्याउन नसकिने बताएको छ ।चालू योजनाहरु अगाडि बढाउन नै अहिलेको स्रोत र सीमाहरु अपर्याप्त रहेकाले नयाँ योजनाका लागि बजेट छुट्याउन सक्ने अवस्था नरएको बैंकले जनाएको छ ।पाइपलाइनमा रहेका योजनाहरुलाई प्राथ ...

मूल्य घटेसँगै अण्डाको उपभोग वृद्धि

चितवन - कोभिड–१९को जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण गर्नुपर्ने अवस्था नआएको कृषक बताउँछन् ।ढुवानीमा अलमल हुँदा ...

आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण

काठमाडौं - चालू आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.२७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब चार करोड रुपियाँ पुग्ने अनुमान ...

कोरोना विरुद्ध लड्न कोका-कोलाद्वारा ८ करोड आर्थिक सहयोग

काठमाडौं - कोरोना महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न कोका-कोलाले ८ करोड रुपैयाँ प्रारम्भिक सहयोग गर्ने भएको छ । कोका-कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन उक्त ...