आर्थिक

आजदेखि रिलायन्स लाइफको सेयर कारोबार

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आजबाट रिलाायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर कारोबार हुने भएको छ । कम्पनीको २ करोड १० लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो ।मंगलवार स्पेशल प्रि–ओपनिङ सेसनमा पहिलो कारोबार भए नियमित कारोबार शुरु हुने ने ...

साेमबार पनि नेप्से घट्याे

काठमाडौं  - शेयर बजार परिसूचक नेप्से सोमबार पनि घटेको छ । नेप्से सोमबार १२ दशमलव १७ अङ्कले घटेर १४ सय ८७ दशमलव ८१ अङ्कमा झरेको छ । सोमबार व्यापार, फाइनान्स, माइक्रो फाइनान्स बाहेक अरु सबैजसो समूहको शेयर ओरालो लागेको छ ।  जीवन बीमा समूह ...

रिलायन्स लाइफको साधारण सेयर नेप्सेमा सुचिकृत

काठमाडौं - आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर सूचिकृत भएको छ ।कम्पनीको २ करोड १० लाख कित्ता साधारण शेयर सूचिकृत भएको नेप्सेले जनाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०७ रूपैया ...

कोरोना बीमा मापदण्ड संशोधन गरिने

काठमाडौं - नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले कोरोना बीमा मापदण्ड, २०७७ बमोजिम सात दिनभित्र बीमादाबी भुक्तानी दिने व्यवस्था गर्ने भएको छ ।कोरोना बीमाका सम्बन्धमा पछिल्ला दिनमा देखिएको दुविधा हल गर्नेभन्दै समितिले आज सरोकारवाला पक्षसँ ...

माछापुच्छ्रे बैंकले गर्‍यो ऋणीलाई पुर्नकर्जाको लागि आग्रह

काठमाडौं - माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ऋणी तथा ग्राहकहरुलाई पुर्नकर्जाको लागि आवेदन दिन अनुरोध गरेको छ । बैँकले पुर्नकर्जाको लागि योग्य ऋणी तथा ग्राहकहरुले आवश्यक कागजात सहित भाद्र ३१ गतेसम्म आवेदन दिन बैँकले सुचना प्रकाशन गरेको छ ।बैंकले, नेपा ...

कुखुराको मासुको मूल्यमा गिरावट, प्रतिकिलो २०० रुपैयाँमा झर्‍यो

चितवन - तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ।पोल्ट्री राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो। एक हप्ताअघि ...