ब्रेकिङ न्युज
सरकारको विरोध गर्न मास्क लगाएर हिँडे : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेले मास्क लगाएर हिँडेको टिप्पणी गरेका छन् ।समाजवादी पार्टी नेपाल छाडेर आएका कल्पना धमला, देवेन्द्र पराजुलीलगायत नेतालाई नेकपामा प्रवेश गराउन आज आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेक ...
नुवाकोटमा खोलाले बगाएर दुईजना बेपत्ता
नुवाकोट - ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुईजना बेपत्ता भएका छन्। बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। ताँदी गाउँपालिका–२ बस्ने १७ व ...
बीमा रकमका लागि बाबुद्वारा चार वर्षीया छोरीको हत्या
रौतहट - रौतहटमा बीमा वापतको रकमका लागि बाबुले चार वर्षीय छोरीको हत्या गरेका छन्। रौतहट प्रहरीले असार १७ गते बेपत्ता भएको निवेदन परेकी ४ वर्षीया लक्ष्मीको हत्या उनकै बाबु रामकिसोर यादवले गरेको प्रारम्भीक अनुसन्धान प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो ...
सुनको भाउ स्थिर, कति छ आज ?
काठमाडौँ - आज नेपाली बजारमा छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, आज चाँदी तोलाको ७३० रुपैयाँमा कारोबार भइरहे ...
नेपालद्वारा सिंगापुरलाई विशाल लक्ष्य, गौतमको शानदार शतक
काठमाडौं - एसीसी यू-१९ इस्टर्न रिजनअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।शुक्रबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क् ...
नायिका करिश्मा मानन्धर नेकपा प्रवेश गर्दै
काठमाडौं - चलचित्र नायिका करिश्मा मानन्धर आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्न लागेकी छिन्। उनले पार्टी प्रवेश गर्ने खुलासा केही दिनअघि गरेकी थिइन्। उनलाई नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भए ...

.gif)